Advertisement

तीनकुनेको आगजनीमा परी एभिन्युज टिभीका पत्रकार सुरेश रजकको मृत्यु

आज राजावादीहरुले तीनकुनेमा प्रर्दशन गर्ने क्रममा स्थानीयको घरमा गर्दा आगजनीमा परी एभिन्युज टिभीका पत्रकार सुरेश रजकको मृत्यु भएको छ ।रिर्पोटिङको क्रममा प्रदर्शनमा पुगेका रजकको दृश्य खिच्ने क्रममा आगलागीमा परेको हो । प्रहरीसँग झडप भएपछि एक आगजनी भएको थियो ।