आज बिहान काठमाडौँको तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटनामा परेको छ ।
बा ५ ख ५० नम्बरको बस आज बिहान दुर्घटना परेको हो।दुर्घटनामा २० जना भन्दा बढी घाइते भएका छन । माछापोखरी बाइपासको उकालो चोकमा उक्त गाडी दुर्घटना परेको हो। बाइकलाई जोगाउन खोज्दा भन्दा उक्त गाडी मुख्य सडकमा पल्टिएको हो।
तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटना












