ट्रेड टावर कम्पनीलाई नेपाल धितोपत्र बोर्डले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने अनुमति दिएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँको ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको हो ।कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।
ट्रेड टावर कम्पनीलाई आईपीओ निष्कासन गर्ने अनुमति












