Advertisement

टी–२० विश्वकप एशिया छनोटमा नेपाल हङकङसँग खेल्दै

आज नेपाली महिला क्रिकेट टोलीले थाइल्यान्डमा हुने महिला टी-२० विश्वकप २०२६ को छनोट स्वरुप हुने एशिया छनोटको प्रतियोगिता खेल्दैछ ।
नेपालसँगै आयोजक थाइलयान्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र यूएईको सहभागिता रहेको छ ।नेपाल बहराइन र हङकङसँगै समूह ‘सी’ मा रहेको छ । समूह ‘ए’ मा भुटान, कुवेत र थाइल्यान्ड रहँदा समूह ‘बी’ मा मलेसिया, कतार र यूएई रहेका छन ।