Advertisement

टी–२० महिला विश्वकपमा नेपाल बहराइनसँग भिड्दै

थाइल्याण्डमा हुने आईसीसी महिला टी–२० विश्वकप सन् २०२६ को एशिया छनोटमा नेपालले आज बहराइनसँग भिड्न् भएको छ ।
खेल बिहान पौने ९ बजे शुरू हुनेछ ।एशिया छनोटमा नेपालसँगै आयोजक थाइल्याण्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र यूएईको सहभागिता रहेको छ ।नेपाल बहराइन र हङकङसँगै समूह ‘सी’ मा रहेको छ । नेपालले मङ्गलवार फेरि हङकङसँग र बुधवार बहराइनसँग खेल्ने तालिका छ ।