शिक्षक संघ-संगठनले यही चैत २० गतेदेखि काठमाडौमा पुन आन्दोलन गर्ने भएको छ ।
१४ संघ संगठनले संयुक्त विज्ञप्ति जारी गरीे ‘विगतमा भएका सबै सहमती सम्बोधन हुने गरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक(कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्न एकपटक फेरि अझ बलियो र ठूलो आन्दोलन उठाउनु पर्ने भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । आन्दोलनमा सहभागी हुन शिक्षक कर्मचारीलाई अपिलसमेत गरेका छन ।
चैत २० गतेदेख काठमाडौमा पुन आन्दोलन गर्दै शिक्षक संघ












