Advertisement

गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ

बुधबार गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेका छन ।
मंगलबार बेलुकीमात्रै सरुवा भएर गृह मन्त्रालय पुगेका थिए । यसअघि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत थिए । अख्तियारले बुधबार नै विमानस्थल अध्यागमनमा छापा मारेको छ ।