मंगलबार दिउँसो कास्कीको सिनुवा केन्द्रबिन्दु ४.७ म्याग्निच्युडको भूकम्प भूकम्प गएको छ ।
भूकम्पको धक्का कास्कीसहित तनहुँ, बागलुङ, पर्वतलगायतका जिल्लामा महसुस भएको बताइएको छ ।यसअघि वैशाख ३१ गते सोलुखुम्बुको छेस्काम केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।
कास्कीमा ४.७ म्याग्निच्युडको भूकम्प












