नेपाली कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बिहान ९ बजे बस्दै छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गर्न केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको हो।
कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बिहान ९ बजे बस्दै











