Advertisement

कांग्रेसको कार्यसम्पादन समिति बैठक दिउँसो १ बजे बस्दै

आज दिउँसो १ बजे नेपाली कांग्रेसको कार्यसम्पादनको बैठक केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।
बैठकमा समसायिक विषयमा छलफल गर्नेे कार्यालयका कार्यबाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले जानकारी दिए। कांग्रेसको विधान अनुसार कार्यसम्पादन समिति प्रत्येक महिना बस्ने ब्यवस्था भएपनि त्यसअनुसार बस्ने गरेको छैन।