Advertisement

एससिओ शिखर सम्मेलनमा प्रधानमन्त्रीको सम्बोधन

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गरेका छन ।
सम्मेलनमा भाग लिन गत शनिबार प्रधानमन्त्री ओली चीन पुगेका थिए । प्रधानमन्त्री ओलीले यसबीचमा चिनियाँ राष्ट्रपति सी जिनपिङ,भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत विभिन्न देशका समकक्षी तथा अन्य उच्च पदस्थ नेताहरूसँग भेटवार्ता जारी रहेका छन । सम्बोधनमा मुलुकको हित, द्विपक्षीय र अन्तरराष्ट्रिय विषयमा भनाइ राखेका छन ।