Advertisement

एमाले सचिवालय बैठक दिउँसो १ बजे बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो १ बजे बस्दै छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने नेकपा एमालेले जनाएको छ ।बैठकमा विधान महाधिवेशन र समसामयिक राजनीतिको विषयमा छलफल हुने बताइएको छ । नेकपा एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदाबरीमा गर्ने निर्णय गरेको छ ।