Advertisement

एनपीएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

काठमाडौंको त्रिवि क्रिकेट मैदानमा जारी सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) त्रिकेटमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदैछ ।
त्रिवि खेल मैदानमा अपराह्न चार बजे हुनेछ । ६ खेलबाट ६ अंक जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न आजको खेल अति महत्वपूर्ण छ । लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछन ।साविक बिजेता जनकपुरले यस सिजन हालसम्म भएका पाँच खेलबाट दुई अंक मात्र पाएको छ ।