Advertisement

इण्डियन प्रिमियर लिगमा कोलकाताले पहिलो जित

गएराति भएको इण्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्सले जित निकालेको छ।
कोलकाताले राजस्थानलाई ८ विकेटले पराजित गरेको हो।उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेंग्लुरूसँग पराजित भएको कोलकाताले दोस्रो खेलमा राजस्थानलाई हराएर आफ्नो पहिलो जित निकालेको हो।राजस्थानले दिएको १५२ रनको लक्ष्य १७.३ ओभरमा २ विकेटमात्रै गुमाएर भेट्टायो।