Advertisement

आज सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन

आज सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन रहेको छ ।
बैशाख ३० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको २७ प्रतिशत हकप्रद शेयर खुला गरेको हो । इन्स्योरेन्सले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.२७ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार इन्स्योरेन्सले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको छ।