आज वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो देखाइने भएको छ ।
जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ । मच्छेन्द्रनाथको भोटो देखाउदै अवसरमा सरकारले काठमाण्डौ उपत्यकामा आज सार्वजानिक बिदा दिएको छ ।
आज रातो मच्छेन्द्रनाथको भोटो देखाउँदै












