आज मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र सपथविरुद्धको रिटमाथि पनि सुनुवाइ हुने भएको छ ।
हिजो सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा यो मुद्दाको सुनुवाई भइरहेको छ । मधेस प्रदेशको कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध अदालतमा दर्ता भएको थियो ।
आज मधेस प्रदेशका मुख्यमन्त्री यादवविरुद्धको रिटमाथि सुनुवाइ












