आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने कार्यसूची छ ।
बिहान ११ बजेदेखि सुरू हुने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम तय भएको संघीय संसद सचिवालयले जनाएको छ।प्रश्नोत्तरका लागि लागि सांसदहरूबाट अगाडि नै प्रश्न लिइएको हुन्छ। सो प्रश्नमा प्रधानमन्त्रीले रोस्टमबाट जबाफ दिनेछन । प्रश्नोत्तर अरू कार्यसूची पनि तय गरिएका छन ।
आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर












