आज पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद बहिष्कार गरेको छ ।
संसद बैठक सुरु भएसँग अवरोध गरेका राप्रपाका सांसदहरू एकछिनपछि बाहिर निस्किएका हुन । सभामुख देवराज घिमिरेले विरोधकै बीच कारबाही अघि बढाएपछि राप्रपाका सांसद बाहिर निस्किएका हुन । राप्रपा र रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न माग गरेका छन ।
आज पनि राप्रपाद्धारा संसद बहिष्कार












