आज नेपाली कांग्रेसको संस्थापन पक्षले आफ्नो समूहका केन्द्रीय सदस्यहरूको भेला आयोजना गर्दैछ ।
पार्टीमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विवाद चरमोत्कर्षमा पुगेका बेलामा संस्थापन पक्षीय सदस्यहरूको भेला आह्वान भएको हो । बिहीबार संस्थापन पक्षीय पदाधिकारी र सदस्यहरूले सभापति शेरबहादुर देउवालाई भेटेका थिए । त्यसपछि आफ्नो समूहका सदस्यहरूको भेला बोलाइएको हो ।
आज कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला











