आज भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दुई खेल हुँदै छ ।
दिउँसो पौने ४ बजेदेखि पहिलो राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच प्रतिस्पर्धा हुनेछ । खेल जयपुरस्थिर सवाइ मानसिंह स्टेडियममासुरु हुनेछ । त्यस्तै बेलुका हुने खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच खेल हुदैँछ । खेल दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ ।
आज आईपीएलमा दुई खेल हुँदै












