प्रतिनिधि सभा बैठकमा असार ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले असार ६ गते बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हुने जानकारी दिए। बैठकले विनियोजन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत गरेको छ।
असार ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने











