Advertisement

अन्तरिम सरकारको १०० को सय दिन

जेनजी अन्दोलनपछि गठन भएको अन्तरिम सरकारले सय दिन पुरा गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले सरकारले निर्वाचनलाई नै अर्जुन दृष्टि बनाएको बताएकी छिन । प्रधानमन्त्री कार्कीले अहिलेको सरकारले सुशासन र निर्वाचनलाई अर्जुन दृष्टि बनाएको बताएकी हुन । उनले फागुन २१ गतेको निर्वाचनलाई परिवर्तनको ढोका उघार्ने एक राष्ट्रिय अनुष्ठानका रुपमा सम्पन्न गर्न आग्रह गरेकी छन । प्रधानमन्त्री कार्कीले परिवर्तन एकै दिनमा प्राप्त नहुने बताउँदै जेनजी आन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै लैजाने र त्यसका लागि धैर्यको आवश्यकता रहेको बताएकी छन ।