आज इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्स (केकेआरंं) खेल्दैछन ।
खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे गुवाहाटीमा शुरु हुनेछ । आईपीएल क्रिकेट मे २५ तारिखसम्म चल्नेछ ।
आईपीएल क्रिकेटमा राजस्थान र कोलकाता खेल्दै












