आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ ।
विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन थालिएको हो । भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउन दिवस मनाउनुको उद्देश्य रहेको बताएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठूलो क्षति भएको थियो ।
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै












