नेकपा एमालेको सचिवालय बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आइतबार र सोमबार दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगको कार्यालयमा बुझाइसक्नुपर्नेछ। त्यसबारेमा छलफल गर्नका लागि सचिवालय बैठक बस्न लागेको पार्टीले जनाएको छ ।
एमालेको सचिवालय बैठक आज बिहान ११ बजे बस्दै












