Advertisement

एनएमबि बैंक र साना किसान विकास लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।
एनएमबि बैंक लिमिटेड र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । यी दुई कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा सेयर किन्नेले सम्बन्धित कम्पनीको लाभांश पाउनेछन ।