Advertisement

एनपीएलमा सुदूरपश्चिम रोयल्सको जित

बुधबार त्रिवि क्रिकेट मैदानमा भएको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक उपविजेता सुदूरपश्चिमले जित निकालेको छ ।
सुदूरपश्चिम रोयल्ससँग काठमाण्डु गोर्खाज २९ रनले पराजित भएको हो । टस हारेर सुरुमा ब्याटिङ गरेको सुदूरपश्चिमले ८ विकेट गुमाउँदै दिएको १४८ रनको लक्ष्य काठमाडौँले भेट्टाउन सकेन । १९ बल बाँकी छँदै काठमाडौंले पूरा विकेट गुमाएर ११८ रनमा सीमित भयो ।