आज बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अब मङ्सिर १ गते बस्ने भएको छ ।
शनिबार दिउँसो २ बजे बस्ने भनिएको बैठक आगामी मङ्सिर १ गते सोमबार दिउँसो २ बजे बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी,सदस्य,आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिलाई उपस्थिति हुन आग्रह गरिएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मङ्सिर १ गते बस्दै











