कांग्रेसको पदाधिकारी बैठक भोली भोली दिउँसो १ बजे बस्ने भएको छ ।
सभापति शेरबहादुर देउवाले कांग्रेसको पदाधिकारी बैठक बोलाइएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । असोज २६ गते आइतबार बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकका एजेन्डा तय गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन । बैठकमा पार्टीको १५औं महाधिवेशन नियमित गर्ने कि विशेष गर्ने भन्ने विषय मुख्य एजेन्डाका रूपमा रहेको बताइएको छ ।
कांग्रेसको पदाधिकारी बैठक भोली बस्दै











