Advertisement

कांग्रेसको केन्द्रीय समिति बैठक असोज २६ गते बस्दै

कांग्रेसको केन्द्रीय समिति बैठक असोज २६ गते दिउँसो १ बजे बस्ने भएको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।बैठकमा सहभागी हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी,सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।