Advertisement

जसपा नेपालको कार्यालयमा शिक्षक महासंघको धर्ना

अन्दोलनरत शिक्षक महासंघले आज विद्यालय शिक्षा विधेयकमाथि असन्तुष्टि जनता समाजवादी पार्टी, नेपालको कार्यालयमा धर्ना दिएका छन ।
उनीहरुले काठमाडौंको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा पुगेर धर्ना दिएका हुन । बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म २ घण्टा कार्यालयमा पुगेर धर्ना बस्नका थिए । यसअघि महासंघले सत्तारुढ दल नेकपा एमाले, नेपाली कांग्रेस, प्रतिपक्षी दलहरू नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको कार्यालयमा पनि पुगेर धर्ना दिइसकेको छ ।