Advertisement

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार साँझ बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो । यो बैठक मन्त्रिपरिषद्को नियमित बैठक हो । बैठकमा सरकारका कामकारबाहीबारे छलफल र आवश्यक निर्णय हुन सक्ने जनाएको छ ।