Advertisement

बिनु यादवले तोडिन अनशन

विगत ६ दिनदेखि अनशनरत बिनु यादवले बुधबार अनशन तोडिएकी छिन् ।
सरकारले बहुविवाह गर्न पाउने कानुन ल्याउन लागिएको भन्दै अनशन बसेकी थिइन् । आज कानुनमन्त्री अजय कुमार चौरसियाले उक्त कानुन नआउने प्रतिबद्धता जनाएपछि अनसन तोडेकी हुन । उनलाई कानुन मन्त्री अजय चौरसियाले जुस खुवाएर तोडेकी हुन् ।