Advertisement

पूर्वराष्ट्रपति भण्डारीले आज पत्रकार सम्मेलन गर्दै

आज दिउँसो ३ बजे कार्की बैंन्क्वेटमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार सम्मेलन आयोजना गर्ने भएकी छिन।
भण्डारीले केन्द्रीय कमिटी बैठकको निर्णयपछिको परिस्थितिबारे जानकारी गराउन पत्रकार सम्मेलन आयोजना गर्न लागेको हो ।केन्द्रीय कमिटी बैठकले उनलाई सक्रिय राजनीतिमा आउनका लागि रोक लगाउने निर्णय गरेको थियो ।