Advertisement

सोमबार प्रतिनिधिसभामा प्रचण्डले सम्बोधन गर्ने

सोमबार प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन ।
प्रचण्डले सम्बोधन गर्ने दिन अनिवार्य उपस्थित हुन माओवादी केन्द्रले आफ्ना सांसदहरूलाई आह्वान गरेको छ । प्रतिनिधिसभामा माओवादी केन्द्रका ३२ जना सांसद छन । प्रतिनिधि सभाको बैठक सोमबार दिउँसो १ बजे बस्दैछ ।