सर्वोच्च अदालतको संवैधानिक इजालसले खुँडा प्रहार गरेर ज्यान मार्ने प्रयास गरेको कसुरमा दोषी ठहर भएका प्रदेश सांसद राजिव गुरुङ (दिपक मनाङे)लाई पदमुक्त गरेका छन ।
इजालसले उम्मेद्वार हुन अयोग्य भएका उनी विवरण झुक्याएर सांसद भएको ठहर गरेको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले आजबाट लागू हुनेगरी पदमुक्त हुने निर्णय सुनाएको हो ।
प्रदेश सांसद दिपक मनाङे पदमुक्त












