आजदेखि स्कटल्यान्डमा त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला शुरु हुँदैछ ।
शृङ्खलाको पहिलो खेलमा आज घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्डस् खेल्दैछन । खेल नेपाली समयअनुसार पौने ७ बजे शुरु हुनेछ ।नेपालले आफ्नो पहिलो खेल भोलि नेदरल्यान्ड्ससँग खेल्नेछ ।
स्कटल्यान्डमा आजदेखि त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला शुरु हुँदै












