दुई दिन बन्द गरेपछिको यातायात व्यवसायीको आन्दोलन कार्यक्रम फिर्ता लिएसँगै आजदेखि सार्वजनिक यातायात पुन सञ्चालनमा आएका छन ।
मंगलबार यातायात व्यवसायी महासंघ र सरकारबिच भएको वार्ता सकारात्मक भएसँगै यातायात सञ्चालनमा आएको हो ।मंगलबार साँझ नै गण्डकी सरकारले राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित गरेपछि यातायात व्यवसायीले पनि आफ्नो प्रदर्शन फिर्ता लिने निर्णय गरेका हुन।
आन्दोलन फिर्तासँगै सार्वजनिक यातायात पुनः सञ्चालनमा












