राजसंस्था पुनस्र्थापनाको माग गर्दै आन्दोनलरत राजावादीको अन्दोलनबाट आज राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले पक्राउ गरेको छ ।
थापा पक्राउ परेपछि उनको रिहाइको माग गर्दै आइतबार साँझ कालोपुल, सिफल क्षेत्रमा राँके जुलुस निकालिएको छ ।जनआन्दोलन समितिले गरेको आन्दोलनमा सहभागी थापालाई निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले लछारपछार गर्दै पक्राउ गरेको थियो ।
कमल थापाको रिहा माग्दै राँके जुलुस












