रास्वपाले जेठ २० गतेको प्रतिनिधिसभा बैठक अवरोध गर्ने निर्णय गरेको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग राख्दै बैठक अवरोध गर्ने भएको हो ।जिम्मेवार प्रतिपक्षी दल भएका कारण १५ जेठमा सरकारलाई बजेट प्रस्तुत गर्न दिएको विपक्षी दलहरूको भनाइ छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग राखेर रास्वपा लगायत विपक्षी दलहरूले यसअघिको संसद् बैठक अवरोध गर्दै आइरहेका छन ।
जेठ २० को संसद् बैठक अवरोध गर्ने रास्वपाको निर्णय












