Advertisement

बैतडीमा ५.१ म्याग्निच्युडको भूकम्प

आज बिहान बैतडीको खलंगा आसपास केन्द्रविन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको छ ।
आज बिहान १ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो ।
भूकम्पको क्षति विवरण भने आउन बाँकी छ ।