आज बिहान ११ बजे सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहने जानकारी दिएका छन ।
प्रतिनिधिसभाको बैठक बस्दै












