बुधबार बिहान ललितपुरको खुमलटारस्थित घरमै शौचालय जाँदा चिप्लिएर लड्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल घाइते भएका छन ।
उनी घाइते भएको पार्टीका प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नी सापकोटाले जानकारी दिए। अध्यक्ष प्रचण्ड सामान्य घाइते भएका छन ।उनलाई चेकजाँचका लागि बिहानै मेडिसिटी अस्पताल लगिएको थियो। सामान्य घाइते भएका दाहालको अवस्था खत्रमुक्त रहेको बताएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शौचालयमा लडेर घाइते












