आज संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभाको बैठक बस्दैछ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त नीति तथा कार्यक्रममाथि छलफल गरियोेस् भनेर प्रस्ताव प्रस्तुत गर्नेछन । त्यसपछि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल हुने संसद् सचिवालयले जानकारी दिएको छ।
प्रतिनिधि सभाको बैठक बस्दै












