आजदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुँदैछ ।
प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको पहिलो बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बजेटको पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछ ।संसदको हिउँदे अधिवेशन गत चैत १९ मा अन्त्य भएको थियो ।
आजदेखि बजेट अधिवेशन हुदैँ











