आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त भएका छ ।
गत वैशाख ८ गते विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएपछि पन्त नियुक्त भएको हो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन । पन्तको बिहीबार शपथ गराउने कार्यक्रम तय भएको शीतलनिवास स्रोतले जनाएको छ ।
शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त












