Advertisement

मुलुकमा देखापरेको संकट क्रान्तिकारी कम्युनिस्टले मात्र हल गर्न सक्छ : प्रचण्ड

मंगलबार लेनिनको जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी स्थापनाको अवसरमा शुभकामना सन्देश दिँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा देखापरेको संकट क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्रै हल गर्न सक्ने बताएका छन ।
उनले जनताको लामो संघर्ष, त्याग र बलिदानका कारण सामन्ती वंशवादमा आधारित राजतन्त्रको अन्त्य भएको बताए।कम्युनिस्ट आन्दोलनको सुरुआतसँगै समाजको पीँधमा रहेका जाति, वर्ग र समुदायका मुद्दाहरू मुखरित भई उत्पीडित जनताको लामो संघर्ष, त्याग र बलिदानका कारणसामन्ती वंशवादमा आधारित राजतन्त्रको अन्त्य भएको बताए ।