Advertisement

तीनकुनेमा संलग्न थप एकजना पक्राउ

काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा संलग्न थप एकजनालाई शुक्रबार बेलुका काठमाडौंको कोटेश्वरस्थित महादेवस्थानबाट पक्राउ गरेका छन ।
पक्राउ पर्ने सन्तोष राजावादी नाम गरेका व्यक्ति रहेको सिआइबीका एसपी सुधिरराज शाहीले जानकारी दिए।
पक्राउ परेका व्यक्तिको विषयमा प्रेस विज्ञप्ती जारी गरी थप विवरण सार्वजनिक गर्ने सिआइबीको तयारी छ।