शनिबार दिउँसो पर्साको वीरगञ्जमा भएको झडपमा जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) गौतम मिश्रसहित १७ जना घाइते भएका छन ।
विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर समितिले आयोजना गरेको शोभायात्रा कार्यक्रममा दुई समुदायबीच झडप भएको थियो ।झडपपछि अहिले साँझ साढे ७ बजेदेखि वीरगञ्जमा कफ्र्यु लगाइएको छ ।आइतबार १२ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको छ ।
वीरगञ्ज झडपमा १७ प्रहरी घाइते












